Tuesday, December 30, 2008
अर्घाखाँचीका फोटोहरु भाग - ६४
राम बहादुर भाटले अर्घाखाँची नरपानी-६ तल्लो जगतमा रहेका सम्पूर्ण परिबार, साथी-भाई तथा दाङ् जिल्लाका मामाघर-परिबार साथै नारायणलाई सम्झदै "क्रिस्मस-डे" मा लिइएका (सामुहिक)- - हामीलाई प्राप्त केही फोटोहरु - अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।













Wednesday, December 17, 2008
अर्घाखाँचीका फोटोहरु भाग - ६३
नयाँ पुस्ता - अर्घाखाँचीमा अहिले सुविधाको कुरा गर्ने हो भने राजधानी काठमाडौं भन्दा केही कम छैन। केही परिवर्तनलाई हेर्दा गाउँ- गाउँमा मोटर-गाडी, सबैको हातमा मोबाईल फोन त छदैछ तर त्यही सँगै नराम्रो पक्ष नयाँ पुस्तामा चुरोट, रक्सी पिउनेको लहर लगायत अन्य नराम्रो कृयाकलाप तिर लाग्नेको संख्या भने बढदो छ। यसले भविस्यमा (युवा पुस्तामा)समाजमा नराम्रो प्रभाव पर्न सक्छ त्यसैले सम्बन्धित क्षेत्रबाट समयमै उचित शिक्षा, रोजगारको व्यवस्था गरी दिनु पर्ने देखिन्छ। यसैगरी हामीलाई खाचिकोटबाट प्राप्त भएका केही त्यस्तै फोटोहरु र अन्य (मङ्सिर-पुष द्रिश्यका )सामुहिक केही फोटोहरु -
src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">
Friday, December 5, 2008
अर्घाखाँचीका फोटोहरु भाग - ६२
मुमा राम गैरे नुवाकोट गाबिस वार्ड न-४ चिउरामाटी माझाघर हाल- दोहा, कतारबाट आफ्नो नेपालमा रहेकी श्रीमती र छोरी को र सबै घर परिवारको ( अर्घाखाँची मा रहने सबै आफन्तहरु तथा मुमा राम गैरे लाई चिन्नेहरुलाई) नमस्कार / सम्झना गर्दै हामीलाई पठाउनु भएका(सामुहिक) केही फोटोहरु -
अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://es.youtube.com/user/arghakhanchitimes लिन्कमा जानु होला।

अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://es.youtube.com/user/arghakhanchitimes लिन्कमा जानु होला।

Sunday, November 30, 2008
अर्घाखाँचीका फोटोहरु भाग - ६१
नारायण पन्थी, बागी -२ गुन्रेसा अर्घाखाँची (हाल गूड्गाउ हरियाणा भारत)ले अर्घाखाँचीमा रहने सबै आफन्तहरु तथा आफु चिन्नेहरुलाई) नमस्कार / सम्झना गर्दै हामीलाई पठाउनु भएका(सामुहिक) केही फोटोहरु - अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ।


Subscribe to:
Posts (Atom)




























