Wednesday, December 17, 2008

अर्घाखाँचीका फोटोहरु भाग - ६३

नयाँ पुस्ता - अर्घाखाँचीमा अहिले सुविधाको कुरा गर्ने हो भने राजधानी काठमाडौं भन्दा केही कम छैन। केही परिवर्तनलाई हेर्दा गाउँ- गाउँमा मोटर-गाडी, सबैको हातमा मोबाईल फोन त छदैछ तर त्यही सँगै नराम्रो पक्ष नयाँ पुस्तामा चुरोट, रक्सी पिउनेको लहर लगायत अन्य नराम्रो कृयाकलाप तिर लाग्नेको संख्या भने बढदो छ। यसले भविस्यमा (युवा पुस्तामा)समाजमा नराम्रो प्रभाव पर्न सक्छ त्यसैले सम्बन्धित क्षेत्रबाट समयमै उचित शिक्षा, रोजगारको व्यवस्था गरी दिनु पर्ने देखिन्छ। यसैगरी हामीलाई खाचिकोटबाट प्राप्त भएका केही त्यस्तै फोटोहरु र अन्य (मङ्सिर-पुष द्रिश्यका )सामुहिक केही फोटोहरु -