Sunday, November 30, 2008

अर्घाखाँचीका फोटोहरु भाग - ६१

नारायण पन्थी, बागी -२ गुन्रेसा अर्घाखाँची (हाल गूड्गाउ हरियाणा भारत)ले अर्घाखाँचीमा रहने सबै आफन्तहरु तथा आफु चिन्नेहरुलाई) नमस्कार / सम्झना गर्दै हामीलाई पठाउनु भएका(सामुहिक) केही फोटोहरु - अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ।