Tuesday, December 30, 2008

अर्घाखाँचीका फोटोहरु भाग - ६४

राम बहादुर भाटले अर्घाखाँची नरपानी-६ तल्लो जगतमा रहेका सम्पूर्ण परिबार, साथी-भाई तथा दाङ् जिल्लाका मामाघर-परिबार साथै नारायणलाई सम्झदै "क्रिस्मस-डे" मा लिइएका (सामुहिक)- - हामीलाई प्राप्त केही फोटोहरु - अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।