Thursday, January 1, 2009

अर्घाखाँचीका फोटोहरु भाग - ६६

भारतबाट बसन्त के.सीले अर्घाखाँचीमा रहनु भएका आफ्ना आमा बुवा तथा दीदी बहिनीहरु तथा दाजू-भाईहरुलाई नया बर्ष - २००९ को हार्दिक मंगलमय शुभ-कामना गर्दै (साथै राजनबाट) हामीलाई पठाउनु भएका केही फोटोहरु----------अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।