Tuesday, December 30, 2008

अर्घाखाँचीका फोटोहरु भाग - ६५

किमडाडा, बेल्धार-७ बाट जन्ज्योती स्कुल, मसाल बजार सहित चुत्राबेसी- सन्धिखर्क देखिने गरी लिएको र "बसन्त" नाम बाट पठाइएको एक फोटो (कृपया अबदेखि पुरा नाम, देश/ठेगाना, फोन नम्बर खुलाएर पठाउनु होला} साथै अन्य सन्धिखर्क वरिपरी लिएका हामीलाई प्राप्त भएका केही फोटोहरु- ---------अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।