Thursday, January 1, 2009

अर्घाखाँचीका फोटोहरु भाग - ६७

शक्ति पि.सी,सन्धिखर्क-६,हाल काठओलिएक-युनिभर्सिटी, लेउवेन, बेल्जियमबाट नयाँ बर्ष - २००९ को हार्दिक मंगलमय शुभ-कामना दिदै राजधानी ब्रुस्सेल्सबाट ३० किलोमिटर पुर्व पर्ने शहर लेउवेनमा मनाइएका नयाँ बर्ष आगमन साँझका हामीलाई पठाउनु भएका केही फोटोहरु----------अनुरोध:- कृपया घर परिवार, एक व्यक्ती विशेष भन्दा बाहेक कुनै कार्यक्रम भेला विशेष समुहमा मात्र लिएका फोटो, भिडियोहरु info@sandhikharka.com मा पठाइदिन हुन अनुरोध गरिन्छ। अहिलेको लागि सबै फोटोको लागि http://arghakhanchitimes.blogspot.com/ र भिडियो हेर्न्न http://youtube.com/arghakhanchitimes लिन्कमा जानु होला।