Friday, October 31, 2008

अर्घाखाँचीका फोटोहरु(तिहार)भाग-४६

नरपानी मा रहने राना भाट परिवार एवम सम्पुण साथीहरुलाई शुभकामना दिदै,शंकर गौतम दाई र आफु राम भाट ले रिता बहिनीको हात बाट टिका लगाई यो बर्षको तिहार हर्षोल्लसाका साथ मनाएको जानकारी पठाउदै ( र आफुलाई चिन्ने साथीहरुलाई lovely_ram45@yahoo.com मा ईमेल गर्न अनुरोध गर्दै)हामी लाई प्राप्त भएका केही फोटोहरु -