Sunday, November 2, 2008

अर्घाखाँचीका फोटोहरु(तिहार)भाग-४७

विजय नेपाली कौशल 'विवस,केरुंङा-6 जबुन्डाँडा,अर्घाखाँची(हाल:- दिल्ली गूड्गाउ भारत) दसैं र तिहार को ढिलै भए पनि समस्त आफ्ना आफ्न्त परिवार र आफुलाई चिन्ने सम्पूर्ण देश-बिदेशमा रहनु भएका साथी-भाई अनि दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना दिदै हामीलाई पठाएका केही दसैं-तिहारका सामुहिक फोटोहरु -