Thursday, October 30, 2008

अर्घाखाँचीका फोटोहरु(तिहार)भाग-४५

अर्घाखाँचीका सबै गाविसहरुमा हर्षोल्लसाका साथ तिहार मनाइयो, यम पञ्चकको अन्तिम दिन दिदीबहिनीले सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामनासहित दाजुभाइलाई टीका लगाइदिएका थिए । भाइटीकापछि तिहार सकिएको छ । खाचिकोट-६मा पनि हर्षोल्लसाका साथ तिहार मनाइएको थियो(जसमा अर्घाखाँची टाईम्सका सम्पादक मेहर सिंह के.सी. पनि हुनुहुन्छ) हामी लाई प्राप्त भएका केही फोटोहरु-