Monday, October 20, 2008

अर्घाखाँचीका फोटोहरु( देउराली मन्दिर)भाग- ३६

सुपा देउराली मन्दिर!यो मन्दिर नयाँ निर्मित हो, यस मन्दिरमा दैनिक हजारौले दर्शन गर्ने गर्दछन्,सुपा देउराली मन्दिर, ठाडा दह एवम खाचिकोट-६ बाट लिएको फुदवाङ (देखिने )फोटोहरु :-