मिसन-२ मुकेश-२ ! अर्घाखाँची टाईम्सका सम्पादक मेहर सिंह के .सी र माधव प्रसाद भुसाल, अध्यक्ष अर्घाखाँची सेवा समाज दोहा कतारका २ जना छोराहरुको अनुहार फरक भए पनि नाम र उमेर एउटै रहेछ.... ल हेरौ ! बागी -९ पिउडाँडा अर्घाखाँचीका मिसन,मुकेश र खाचिकोटका मिसन,मुकेश र उहाहरुका परिवारका केही फोटोहरु :-(१)बागी -९ पिउडाँडा अर्घाखाँचीका मिसन,मुकेश र उहाहरुका परिवार 
(२) खाचिकोट अर्घाखाँचीका मिसन,मुकेश र उहाहरुका परिवार