Thursday, October 16, 2008

अर्घाखाँचीका फोटोहरु( दसैं)भाग- ३५

दशैको दिन अर्घाखाँची टाईम्सका सम्पादक मेहर सिंह के.सी.आफ्नो मम्मीको टिका लगाउदै,खाचिकोट -६ वाजाबारी मा टिका पछी समुह मा फोटो लिदै अनी खाँची मेला र सराहे खेलेका केही फोटोहरु -