Wednesday, November 12, 2008

अर्घाखाँचीका फोटोहरु भाग - ५७

तिम्रा रहरहरु सबै मैले पुराउने छु,मेरो चोखो माया भरि तिमीलाई भुलाउने छु !!! हो हाम्रा अर्घाखाँची टाईम्सका इजराइल स्थित मध्य-पूर्व सहयोगी नारायण के.सी. अहिले यस्तै यस्तै वाचा सँगै आफ्नी प्रेमिका सँग केही महिनामा नै (लगनगाठो) विवाह गर्दै हुनुहुन्छ, तर उहाको विवाह कहाँ हुने हो नेपालमा कि इजराइल त्यो त थाहा हुन सकेन जे होस् उहालाई हाम्रो अग्रिम शुभकामना छ। र हामीलाई प्राप्त भएका ( उहा एवम उहा कि प्रेमिका र सामुहिक) केही फोटोहरु -