
Sunday, November 16, 2008
अर्घाखाँचीका फोटोहरु भाग - ५८
राम प्रसाद गैरे नुवाकोट गाबिस वार्ड न-४ चिउरामाटी हाल-दुबइ ले आफ्नो नेपालमा रहेकी श्रीमती र छोराको सम्झना गर्दै केही बर्ष अगाडि ईरानमा लिएका र मुमा राम गैरे, हाल दोह कतार बाट ) हामीलाई प्राप्त भएका केही फोटोहरु !

