
Tuesday, October 28, 2008
अर्घाखाँचीका फोटोहरु भाग-४२
हाम्रो अर्घाखाँची ! अर्जेन्टिना र चिली देशको सिमामा पर्ने "सान खुआन र मेन्दोसा" सग करिब - करिब मिल्ने अर्घा का सौद्रय पहाडहरु र उता मेक्सिको "कोर्दोबा" जस्तै देखिने खाचीका पहाडहरु अहिले चम्किएका छन। हामीलाई प्राप्त भएका केही सामुहिक फोटोहरु जसमा अर्घाखाँची टाईम्सका सम्पादक मेहर सिंह के.सी. पनि हुनुहुन्छ) र साथै अर्घा र खाचीका मन्दिरहरुमा लिएका केही फोटोहरु-






























