Tuesday, October 28, 2008

अर्घाखाँचीका फोटोहरु भाग-४३

अर्घामा मसाल ! नेपालीहरुको महान चाड दसैंको अन्तिम दिन पुणिमाको दिन नेकपा मसाल को सास्कृतिक भात् संघ रक्तिम परिवारले एक बिशेष सास्कृतिक कार्यक्रम गरेको थियो जसमा सभासद सन्त बहादुर नेपाली, राजामो का महसचिब डिलाराम आचार्य लगायतका बरिस्ट नेताहरुको उपस्थिती थियो भने, कार्यक्रम सन्चालन थम्मन के.सी ले गर्नु भएको थियो भने सो कार्यक्रम अनेकौ गीत-नाच देखाइएका थिए। सो कार्यक्रम र अन्य हामीलाई प्राप्त भएका केही फोटोहरु-