Monday, July 14, 2008

अर्घाखाँचीमा विद्यार्थी-विरोधका कारण यातायात बन्द

अर्घाखाँची - सवारी भाडामा छुट नदिएको भन्दै विद्यार्थी संगठनहरूले यातायात व्यवसायीको कार्यालयमा तालाबन्दी गरेपछि यातायात ठप्प भएको छ । विरोधका कारण आइतबार बिहानैदेखि यहा“ सवारी चलेका छैनन् । अर्घाखाँची समाचारदाता अगाडी भन्छन, सन्धिखर्क बजारमा चोकचोकमा बसेर विद्यार्थीले विरोध गरिरहेका छन् । पश्चिमाञ्चल बस व्यवसाय समिति र र्सार्वजनिक जिप व्यवसायी समितिको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।