Sunday, June 8, 2008

अर्घाखाँचीका फोटोहरु - भाग २०

अर्घाखाँचीको एक मात्र ठुलो क्याम्पस, "पाणिनि बहुमुखी क्याम्पस" मा अहिले सम्म प्राप्त बजेटका कारण कुनै पनि सुविधाहरु (खानेपानी, लाइबेरीमा पुस्तकहरु लगायत ) प्राप्त हुनसकेका छैनन । र अन्तराष्ट्रिय "युरो न्युज टेलिभिजन" ले पनि जिल्लाको शिक्षा, स्वास्थ्य लगायतका बिषयमा समाचारहरु प्रसारण गरेको थियो । पाणिनि बहुमुखी क्याम्पस लिएका केही फोटोहरु -




माथिका फोटोहरु "युरो न्युज टेलिभिजन" बाट लिएको हो ।