Sunday, June 8, 2008

अर्घाखाँचीका फोटोहरु - भाग १९

अर्घाखाँचीका सम्पूर्ण विधालय र क्याम्पसहरुमा अहिले सम्म प्राप्त बजेटका कारण कुनै पनि सुविधाहरु (खानेपानी, लाइबेरीमा पुस्तकहरु लगायत ) प्राप्त हुनसकेका छैनन । र अन्तराष्ट्रिय "युरो न्युज टेलिभिजन" ले पनि जिल्लाको शिक्षा, स्वास्थ्य लगायतका बिषयमा समाचारहरु प्रसारण गरेको थियो । पाणिनि बहुमुखी क्याम्पस र शन्खेटारी मा.वि लिएका केही फोटोहरु -














माथिका फोटोहरु "युरो न्युज टेलिभिजन" बाट लिएको हो ।