Thursday, June 12, 2008

अर्घाखाँचीका फोटोहरु - भाग २५

संविधानसभा-२०६४ मा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत (अर्घाखाँची क्षेत्र नं- २ को) खाचिकोट गाविसको डिहिडाडा केन्द्रमा चुनावको दिन लिएका फोटाहरु ! यि सबै फोटाहरु "युरो न्युज टेलिभिजन" बाट लिएको हो । हाम्रो ईमेल - info@sandhikharka.com, फोटो भाग पुरा हेर्नको लागि पेजको तल Old Posts बाट पुरानो सबै पेज हेर्न सकिने छ।