Monday, November 3, 2008

अर्घाखाँचीका फोटोहरु(तिहार)भाग-४९

खाचिकोटमा भैलो ! अर्घाखाँची लगायत देश भर एकादशी सम्म भैलो खेल्ने गरिन्छ अहिले पनि अर्घाखाँचीमा भैलो खेल्ने क्रम जारी छ। यसैगरी तिहारको दिन खाचिकोट-६ मा पनि हर्षोल्लसाका साथ तिहारको भैलो खेलिएको थियो, हामीलाई प्राप्त भएका केही खाचिकोट-भैलो फोटोहरु -