Wednesday, November 12, 2008

अर्घाखाँचीका फोटोहरु भाग - ५५

ठूलो एकादशीको अघिल्लो रात एमाले निकट सास्कृतिक परिवारले सन्धिखर्कमा कार्यक्रम गर्ने परम्परा अनुसार यस बर्ष पनि आफ्नो बिशेष रात्री-सास्कृतिक कार्यक्रम गरिएको थियो । जसमा सभासद प्रदिप ज्ञवाली अन्य जिल्ला नेताहरुको उपस्थिती थियो तर लाट देशका गाडा तनेरी बनेर राजनीतिक गरेका शन्खेटारी स्कुलका शिक्षक बुद्धी रायमाझीले भने कायर्क्रम सन्चालन गरेका थिए। अर्घाखाँचीमा शन्खेटारी स्कुलका शिक्षक बुद्धी रायमाझी लगायत जिल्ला भरका शिक्षकहरु तथा अन्य कर्मचारी समेत राजनीतिकमा सक्रीय छन र उनिहरुले कार्यालयको काम भन्दा बढी समय राजनीतिक कृयाकलापमा दिदै आएका छन।