Saturday, October 4, 2008

बिजय दशमी २०६५ को पावन अबसरमा हार्दिक मंगलमय शुभकामना !!

विजया दशमी - २०६५ को उपलक्ष्यमा हाम्रा समस्त पाठक, लेखक, विज्ञापनदाता, तथा शुभेच्छुकहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

-अर्घाखाँचीबाट विश्वका विभिन्न देशहरुमा बस्दै आउनु भएका आदरणिय दाजुभाई तथा दिदिबहिनीहरु (पाठक वर्गहरु) बिजया दशमी २०६५ को पावन अवसरमा आफ्नो शुभकामना-सन्देश परिवार, छिमेकीहरु, साथीहरु सम्म पठाउँन वा अदान्-प्रदान गर्नु छ एवम फोटो-भिडियोहरु पठाउनु छ भने कृपया हामीलाई info@sandhikharka.com मा ईमेल गर्नुहोला !





===========================================