Sunday, June 8, 2008

अर्घाखाँचीका फोटोहरु - भाग २२

संविधानसभा-२०६४ मा प्रत्यक्ष निर्वाचन प्रणालीबाट अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी पुष्पा भुसाल १६ हजार ९९२ मत ल्याएर संविधानसभा सदस्यमा विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज खनालले १४ हजार ८०५ मत र तेस्रो स्थानमा रहेका नेकपा माओवादीका रामप्रसाद बन्जाडेले ११ हजार ५८८ मत पाएका थिए । क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी पुष्पा भुसालको बिजयी भए पछी बिजयी-जुलुशमा लिएका फोटाहरु-














माथिका सबै फोटाहरु "युरो न्युज टेलिभिजन" बाट लिएको हो ।